Online Bible

- Reklamy -




प्रकाश 17:17 - पवित्र बाइबल

17 परमेश्वरले ती दश सिङ्गेलाई आफ्नो उद्देश्य पुरा गर्ने इच्छुक बनाउनु भयो। तिनीहरू शासन गर्न आफ्नो शक्ति त्यो पशुलाई दिनु राजी भए। आफ्नो शक्ति प्रदान गर्न राजी भए। परमेश्वरले भन्नु भएको कुराहरू पूर्ण नहुन्जेल सम्म तिनीहरूले शासन गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 किनकि परमेश्‍वरको वचन पूरा नहोउञ्‍जेल एक मनका भई तिनीहरूले आफ्‍नो राजकीय शक्ति त्‍यस पशुलाई दिएर उहाँको अभिप्राय पूरा गर्न परमेश्‍वरले तिनीहरूका हृदयमा यो विचार हालिदिनुभयो!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 किनभने परमेश्‍वरले तिनीहरूलाई आफ्‍नो उद्देश्‍य पूरा गर्ने मन दिनुभएको छ अनि परमेश्‍वरले भन्‍नुभएको वचन पूरा नभएसम्‍म तिनीहरूले एक मत भएर काम गर्नेछन्, राज्य गर्ने आफ्‍ना अधिकार त्‍यस जनावरलाई दिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 उहाँको वचन पूरा नहोउन्जेल तिनीहरूले त्यस पशुलाई आफ्ना राजकीय अख्तियार देऊन् भनी परमेश्‍वरले तिनीहरूका हृदयमा हालिदिनुभयो। यो नै परमेश्‍वरको उद्देश्य पूरा हुनु हो।

Viz kapitola kopírovat




प्रकाश 17:17

Následuj nás:

Reklamy


Reklamy