प्रकाश 17:16 - पवित्र बाइबल16 त्यो पशु अनि दश सिङ्गेहरू जसलाई तिमीले देख्यौ, त्यो वेश्यालाई तिरस्कार गर्नेछन्। त्यो सित भएका हरेक चीज तिनीहरूले लिनेछन् अनि त्यसलाई नाङ्गे पारेर छाडिदिने छन्। तिनीहरूले त्यसको मासु खानेछन् अनि आगोले डढाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अनि तिमीले देखेका ती दश सीङ र त्यस पशुले त्यस वेश्यालाई घृणा गर्नेछन्, र त्यसलाई एकलो र नाङ्गो पार्नेछन्, त्यसको मासु खानेछन्, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिमीले देखेका दश सिङ र त्यो जनावरले त्यो वेश्यालाई घृणा गर्नेछन् र त्यसका सबै कुरा खोसी त्यसलाई नाङ्गै पारेर त्यसको मासु खानेछन् र आगोले भस्म पार्नेछन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिमीले देखेको त्यो पशु र दश सिङहरूले त्यस वेश्यालाई घृणा गर्नेछन्। तिनीहरूले त्यसलाई नष्ट गर्नेछन् र नाङ्गो पार्नेछन्; तिनीहरूले त्यसको मासु खानेछन् र आगोले जलाइदिनेछन्। Viz kapitola |