Online Bible

- Reklamy -




प्रकाश 17:15 - पवित्र बाइबल

15 तब स्वर्गदूतले मलाई भने, “तिमीले त्यो वेश्या जहाँ बसेकी थिई त्यो पानी देख्यौ। त्यो पानी संसारका धेरै मानिसहरू, भिन्न-भिन्न वंशहरू, राष्ट्रहरू अनि भाषाहरू, हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 ती स्‍वर्गदूतले मलाई भने, “तिमीले देखेका ती पानीहरू, जहाँ त्‍यो वेश्‍या बसेकी छे, तीचाहिँ मानिसहरू, भीड़हरू, जातिहरू र भाषाहरू हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 स्‍वर्गदूतले मलाई यो कुरा पनि भने, “त्‍यो वेश्‍या बसेको समुद्र जो तिमी देख्‍दै छौ, त्‍यो विभिन्‍न जाति, देश र भाषाका मानिसहरू हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब स्वर्गदूतले मलाई भने, “तिमीले देखेका ती पानीहरू, जसमाथि त्यो वेश्या बस्छे, त्यो भनेको मानिस जातिहरू, भीडहरू, राष्ट्रहरू र भाषाहरू हुन्।

Viz kapitola kopírovat




प्रकाश 17:15

Následuj nás:

Reklamy


Reklamy