प्रकाश 17:13 - पवित्र बाइबल13 यी सबै दश राजाहरूको एउटै उद्देश्य छ। अनि तिनीहरूले आफ्नो शक्ति अनि अधिकार त्यो पशुलाई दिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनीहरू एकै मनका छन्, र तिनीहरूले आफ्नो शक्ति र अधिकार त्यस पशुलाई सुम्पनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यी दश राजाको एउटै उद्देश्य छ र उनीहरू सबैले आफ्ना शक्ति र अधिकार त्यो जनावरलाई दिन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरूको लक्ष्य एउटै हुनेछ; अनि तिनीहरूले आफ्ना शक्ति र अख्तियार त्यस पशुलाई दिनेछन्। Viz kapitola |