प्रकाश 17:10 - पवित्र बाइबल10 पाँचजना राजाहरू मरिसकेकाछन्। एकजना राजा आहिले जीवित छ। अनि अन्तिम राजा आइरहेकाछन्। जब आउँछन्, छोटो समय मात्र रहनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनीहरू सात राजाहरू पनि हुन्— पाँच जनाको पतन भइसकेको छ, एउटाचाहिँ छँदैछ, र अर्को अझै आएको छैन। त्यो आएपछि केही समयको लागि मात्र रहनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 जसका पाँच जना पतन भइसकेका छन्। एक जना छँदैछ र एक जना आउन बाँकी छ। उसले आएर थोरै समयको लागि मात्र राज्य गर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरू सात जना राजाहरू पनि हुन्। पाँच जनाको पतन भइसकेको छ, एक जना छँदैछ, अर्कोचाहिँ अझ आइपुगेको छैन; तर जब त्यो आउँछ, उसको शासन केही समयको लागि रहनुपर्छ। Viz kapitola |