Online Bible

- Reklamy -




प्रकाश 17:1 - पवित्र बाइबल

1 सातवटा कपहरू हुने स्वर्गदूतहरू मध्ये एकजना आए अनि मलाई भने, “आऊ, म तिमीलाई त्यो दण्ड देखाउँछु जो त्यस महा-वेश्यालाई दिइनेछ। ऊ धेरै पानीमाथि बसेकी छे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 ती सात कचौरा लिने सात स्‍वर्गदूतहरूमध्‍ये एक जनाले मकहाँ आएर मलाई भने, “यता आऊ, म तिमीलाई धेरै पानीहरूमा बसेकी त्‍यस महा वेश्‍यालाई दिइएको इन्‍साफ देखाउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 सात बटुका भएका सात स्‍वर्गदूतहरूमध्‍ये एउटाले मेरो छेउमा आएर भने, “आऊ र त्‍यो महा-वेश्‍याले कसरी सजाय पाउनेछे भनी म तिमीलाई देखाउनेछु। त्‍यस महा-वेश्‍या धेरै नदीहरूका छेउमा बनेको महानगर हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 सात वटा कचौराहरू भएका सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई भने, “आऊ, म तिमीलाई धेरै पानीहरूमाथि बस्‍ने महावेश्याको दण्ड देखाइदिनेछु।

Viz kapitola kopírovat




प्रकाश 17:1

Následuj nás:

Reklamy


Reklamy