Online Bible

- Reklamy -




प्रकाश 16:8 - पवित्र बाइबल

8 तब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए। सूर्यलाई मानिसहरूलाई आगोले पोल्ने शक्ति दिइयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यसपछि चौथो स्‍वर्गदूतले आफ्‍नो कचौरो सूर्यमाथि खन्‍याए, र मानिसहरूलाई अग्‍निले डढ़ाउने अनुमति सूर्यलाई दिइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यसपछि चौथो स्‍वर्गदूतले आफ्‍नो बटुको घाममा खन्‍याए र घामले मानिसलाई पोल्‍ने शक्ति पायो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमाथि खन्याए; तब सूर्यलाई यसको आगोले मानिसहरूलाई डढाउने अनुमति दिइयो।

Viz kapitola kopírovat




प्रकाश 16:8

Následuj nás:

Reklamy


Reklamy