प्रकाश 16:7 - पवित्र बाइबल7 अनि मैले वेदीले यसो भन्दै गरेको सुनें, “हे, परमप्रभु परमेश्वर, सर्वशक्तिमान् तपाईंको न्याय सत्य अनि उचित छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तब वेदीले यसो भनिरहेको मैले सुनें, “हो, परमप्रभु परमेश्वर सर्वशक्तिमान्, तपाईंका इन्साफ सत्य र न्यायसङ्गत छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसपछि मैले वेदीबाट यसो भनिरहेको एउटा सोर सुनें, “प्रभु परमेश्वर सर्वशक्तिमान्, साँच्चै तपाईंको न्याय ठीक र सत्य छ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि वेदीबाट कसैले यसरी उत्तर दिइरहेको मैले सुनेँ: “हो, सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका न्यायहरू सत्य र न्यायपूर्ण छन्।” Viz kapitola |