प्रकाश 16:6 - पवित्र बाइबल6 तिनीहरूले तपाईंका पवित्र मानिसहरू अनि तपाईंका अगमवक्ताहरूको रगत बगाइदिए। अहिले तिनीहरूलाई तपाईंले त्यो रगत पिउन दिनु भएको छ। तिनीहरू त्यसको योग्य छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 किनकि तिनीहरूले सन्तहरू र अगमवक्ताहरूको रक्तपात गरेका छन्, र तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ। त्यो तिनीहरूले पाउनैपर्ने हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 किनभने तपाईंका अगमवक्ताहरू र तपाईंका भक्तहरूको रगत उनीहरूले बगाइदिए अनि तपाईंले उनीहरूलाई रगतै पिउन लाउनुभयो। उनीहरूले पाउनुपर्ने सजाय नै पाए।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 किनकि तिनीहरूले तपाईंका सन्तहरू र अगमवक्ताहरूको रगत बगाएका छन्; अनि तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ; तिनीहरू यसकै लायक छन्।” Viz kapitola |