Online Bible

- Reklamy -




प्रकाश 16:5 - पवित्र बाइबल

5 तब मैले पानीको स्वर्गदूतले परमेश्वरलाई भनेका सुनें: “तपाईं नै एक जो हुनुहुन्छ अनि जो हुनुहुन्थ्यो। तपाईं नै एक पवित्र हुनुहुन्छ। तपाईं न्यायहरू गर्नुमा सही हुनुहुन्छ,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तब पानीको जिम्‍मा लिने स्‍वर्गदूतले यसो भनिरहेका मैले सुनें, “तपाईं आफ्‍ना इन्‍साफमा न्‍यायी हुनुहुन्‍छ, तपाईं जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो, हे पवित्र परमेश्‍वर। किनभने यसरी नै तपाईंले इन्‍साफ गर्नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अनि सबै पानीलाई हेरचाह गर्ने स्‍वर्गदूतले यसो भनेको मैले सुनें, “हे पवित्र परमेश्‍वर जो हुनुहुन्‍छ र हुनुहुन्‍थ्‍यो, तपाईंले गर्नुभएको न्‍याय ठीक छ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अनि पानीका अधिकारी स्वर्गदूतले यसो भनिरहेका मैले सुनेँ: तपाईं जो हुनुहुन्छ, र जो हुनुहुन्थ्यो, पवित्र परमेश्‍वर हुनुहुन्छ, “तपाईं यी न्यायहरूमा न्यायी हुनुहुन्छ;

Viz kapitola kopírovat




प्रकाश 16:5

Následuj nás:

Reklamy


Reklamy