Online Bible

- Reklamy -




प्रकाश 16:4 - पवित्र बाइबल

4 तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदीहरू अनि पानीको मुहानमा खन्यायो। नदीहरू अनि पानीको मुहानहरू रगतमा परिणत भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 अनि तेस्रो स्‍वर्गदूतले आफ्‍नो कचौरो नदीहरू र पानीका मूलहरूमा खन्‍याए, र ती रगतै भइहाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यसपछि तेस्रो स्‍वर्गदूतले आफ्‍नो बटुको सबै नदी-नाला र पानीका मूलहरूमा खन्‍याए र ती सबै रगतै भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूमा खन्याए; अनि ती रगत भइहाले।

Viz kapitola kopírovat




प्रकाश 16:4

Následuj nás:

Reklamy


Reklamy