प्रकाश 16:20 - पवित्र बाइबल20 हरेक द्वीपहरू लुप्त भयो अनि त्यहाँ पर्वतहरू रहेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अनि हरेक टापू लोप भएर गयो र पहाड़हरू बेपत्ता भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 सबै टापुहरू बिलाएर गए र पहाड-पर्वतहरू बेपत्ता भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 प्रत्येक टापु लोप भएर गए, र पहाडहरू हराएर गए। Viz kapitola |