Online Bible

- Reklamy -




प्रकाश 16:19 - पवित्र बाइबल

19 त्यो विशाल नगर तीन भागमा टुक्रियो! राष्ट्रहरूका नगरहरू नष्ट भए। अनि परमेश्वरले विशाल बेबिलोन नगरलाई दण्ड दिनु बिर्सनु भएन। उहाँले त्यस नगरलाई उहाँको अर्को भयानक प्रकोपको प्याला दिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यो महानगरी तीन भागमा टुक्रा-टुक्रा भयो, र देश-देशका सहरहरू ध्‍वंस-विध्‍वंस भए। परमेश्‍वरलाई महान्‌ बेबिलोनको याद आयो, र उहाँले आफ्‍नो क्रोधको भयानक मद्यले भरिएको कचौरो त्‍यसलाई पिउन दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 अनि त्‍यो ठूलो सहर तीन टुक्रा भयो र सबै देशका सहरहरू भत्‍केर नाश भए अनि परमेश्‍वरले त्‍यो ठूलो बेबिलोनलाई याद गर्नुभयो र उहाँको डरलाग्‍दो क्रोध त्‍यस सहरमाथि आइपर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यो महान् सहर तीन भागमा टुक्रियो, र सबै राष्ट्रहरूका सहरहरू ध्वंस भए। परमेश्‍वरले महान् बेबिलोनलाई सम्झनुभयो, र त्यसलाई आफ्नो भयानक क्रोधको मद्यले भरिएको कचौरा पिउन दिनुभयो।

Viz kapitola kopírovat




प्रकाश 16:19

Následuj nás:

Reklamy


Reklamy