प्रकाश 16:16 - पवित्र बाइबल16 त्यासपछि ती दुष्ट आत्माहरूले राजाहरूलाई त्यस स्थानमा भेला गर्छन् जसलाई हिब्रू भाषामा अर्मागेद्दोन भनिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तिनीहरूले राजाहरूलाई त्यस ठाउँमा भेला गरे जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अनि हिब्रू भाषामा आर-मागेड्डोन भन्ने ठाउँमा ती दुष्ट आत्माहरूले ती राजाहरूलाई जम्मा गराइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब ती दुष्ट आत्माहरूले राजाहरूलाई हिब्रू भाषामा आरमागेड्डोन भन्ने ठाउँमा भेला गराए। Viz kapitola |