प्रकाश 16:15 - पवित्र बाइबल15 “सुन! म चोर जस्तो गरी आउनेछु। धन्य हो जुन मानिस नसुती बस्छ अनि आफ्ना वस्त्रहरू आफूसित राख्छ। तब ऊ नाङ्गै हुने छैन अनि उसमा मानिसहरूले नाङ्गेपनामा लज्जास्पद हुनुपर्ने छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 “हेर, म चोरजस्तै आउनेछु। त्यो धन्य हो, जो जागा रहन्छ र आफ्नो वस्त्रको रक्षा गर्छ। नत्रता त्यो नाङ्गै हिँड्नेछ, र त्यसको नग्नता देखिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “सुन, म चोरजस्तो गरी आउनेछु। चङ्खो भएर बस्ने र आफ्ना लुगा जोगाएर राख्ने मानिस धन्य हो। यसरी त्यो मानिस नाङ्गो हिँड्नुपर्दैन अनि मान्छेहरूका बीच लाजमापर्नेछैन!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “हेर, म चोरजस्तो गरी आउनेछु! त्यो धन्यको हो, जो जागा रहन्छ, र जसले आफ्नो वस्त्रको रक्षा गर्छ, ताकि उसको नग्नताको शर्म नदेखियोस्।” Viz kapitola |