Online Bible

- Reklamy -




प्रकाश 16:13 - पवित्र बाइबल

13 तब मैले तीनवटा दुष्ट आत्माहरू देखें जो भ्यागुत्तो जस्तै देखिन्थ्यो। तिनीहरू त्यो विशाल सर्पको मुखबाट, त्यो पशुको मुखबाट अनि झूटा अगमवक्ताको मुखबाट निस्के।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब मैले अजिङ्गरको मुखबाट, त्‍यस पशुको मुखबाट र झूटो अगमवक्ताको मुखबाट भ्‍यागुताहरूजस्‍ता तीन वटा घृणित आत्‍माहरू निस्‍किरहेका देखें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तब त्‍यो अजिङ्गर, जनावर र झूटो अगमवक्ताको मुखबाट भ्‍यागुताजस्‍ता देखिने तीन अशुद्ध आत्‍माहरू निस्‍केका मैले देखें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब मैले भ्यागुताहरूजस्ता देखिने दुष्‍ट आत्माहरूलाई त्यस अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र त्यस झूटा अगमवक्ताको मुखबाट निस्किरहेको देखेँ।

Viz kapitola kopírovat




प्रकाश 16:13

Následuj nás:

Reklamy


Reklamy