प्रकाश 16:12 - पवित्र बाइबल12 छैटौं स्वर्गदूतले आफ्नो कचौरा विशाल नदी यूफ्रेटिसमा खन्याए। पूर्वबाट आउनुपर्ने राजाहरूको पथ निमार्णको निम्ति त्यो नदीको पानी सुक्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब छैटौँ स्वर्गदूतले आफ्नो कचौरो महानदी यूफ्रेटिसमा खन्याए, र नदीको पानी सुकिहाल्यो र पूर्वबाट आउने राजाहरूका निम्ति मार्ग तयार भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 छैटौँ स्वर्गदूतले आफ्नो बटुको त्यो ठूलो नदी यूफ्रेटिसमा खन्याए। पूर्वबाट सवारी हुने राजाहरूको लागि बाटो तयार होस् भनेर त्यो ठूलो नदी सुकिहाल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमाथि खन्याए; तब पूर्वका राजाहरूको लागि बाटो तयार होस् भनेर त्यसको पानी सुकिहाल्यो। Viz kapitola |