प्रकाश 16:11 - पवित्र बाइबल11 मानिसहरूले तिनीहरूले पाएको पीडा अनि घाउको कारण स्वर्गका परमेश्वरलाई सरापे। तर तिनीरुले आफ्नो कुकर्मको लागि पश्चताप गर्न अस्वीकार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिनीहरूका वेदना र घाउ-खटिराले गर्दा तिनीहरूले स्वर्गका परमेश्वरलाई सरापे। तर आफूले गरेका कुकर्मबाट पश्चात्ताप गर्न तिनीहरूले इन्कार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 उनीहरूका घाउ-खटिराहरूका दु:खले गर्दा उनीहरूले स्वर्गमा राज्य गर्नुहुने परमेश्वरलाई धिक्कारे तर आफ्ना-आफ्ना पापहरू छोडेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि खटिरा र वेदनाको कारण स्वर्गका परमेश्वरलाई सरापे, तर तिनीहरूले गरेका कामहरूको लागि पश्चात्ताप गरेनन्। Viz kapitola |