प्रकाश 15:5 - पवित्र बाइबल5 तब मैले स्वर्गमा साक्षीको मन्दिर देखें जुन खुल्ला थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यी कुरापछि मैले हेरें, र स्वर्गमा गवाहीका मण्डपको मन्दिर उघारियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसपछि मैले स्वर्गमा भएको परमेश्वरको मन्दिर खोलिएको र त्यसभित्रको पवित्र वासस्थान पनि देखें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि मैले स्वर्गमा मन्दिर उघारिएको देखेँ, जुनचाहिँ गवाहीको पाल हो। Viz kapitola |