Online Bible

- Reklamy -




प्रकाश 15:4 - पवित्र बाइबल

4 हे परमप्रभु, समस्त मानिसहरू तपाईंसित भयभीत हुनेछन्। सबै मानिसहरूले तपाईंको नाउँको स्तुति गर्नेछन्। किनभने तपाईं मात्र पवित्र हुनुहुन्छ। सम्पूर्ण मानिसहरू आउनेछन् अनि तपाईंको सामुन्ने प्रशंसा गर्नेछन्, किनभने यो स्पष्ट छ कि तपाईं त्यो कुरा गर्नुहुन्छ जो सही छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 हे परमप्रभु, तपाईंको डर कसले मान्‍दैन? र तपाईंका नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्‍छ। सबै जातिले आएर तपाईंलाई दण्‍डवत्‌ गर्नेछन्, किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट भएका छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 सबैले तपाईंको डर मान्‍नेछन्। तपाईंको महान्‌ताको घोषणा सबैले गर्नेछन्। तपाईं मात्र पवित्र हुनुहुन्‍छ। सबै जातिहरूले तपाईंकहाँ आएर मान-आदर गर्नेछन् किनभने अब तपाईंका ठीक विचार र न्‍यायहरू सबैले देखेका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 हे प्रभु, तपाईंको डर कसले मान्दैन? अनि तपाईंको नामको महिमा कसले गर्दैन र? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै राष्ट्रहरू आएर तपाईंको सामु दण्डवत् गर्नेछन्; किनकि तपाईंका धार्मिक कामहरू प्रकट भएका छन्।”

Viz kapitola kopírovat




प्रकाश 15:4

Následuj nás:

Reklamy


Reklamy