Online Bible

- Reklamy -




प्रकाश 14:7 - पवित्र बाइबल

7 त्यो स्वर्गदूतले ठूलो आवाजमा भन्यो, “परमेश्वरको भय राख अनि उहाँको स्तुति गर। सबै मानिसहरूको न्याय गर्ने परमेश्वरको समय आएको छ। परमेश्वरको उपासना गर। जसले स्वर्ग, पृथ्वी, समुद्र अनि जल श्रोत सृष्टि गरे।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनले चर्को सोरमा भने, “परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्‍साफको घड़ी आएको छ। स्‍वर्ग, पृथ्‍वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्‍डवत्‌ गर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनले ठूलो सोरले भने, “परमेश्‍वरको डर मान र उहाँको प्रशंसा गर किनभने उहाँले मानिस जातिको न्‍याय गर्ने बेला आइसकेको छ। आकाश, पृथ्‍वी, समुद्र र सब पानीका मूलहरू बनाउनुहुने परमेश्‍वरलाई मान-आदर देओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनले चर्को सोरले भने, “परमेश्‍वरसित डराओ, र उहाँलाई महिमा देओ; किनकि उहाँको न्यायको बेला आएको छ। उहाँको आराधना गर, जसले स्वर्गहरू, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुभयो।”

Viz kapitola kopírovat




प्रकाश 14:7

Následuj nás:

Reklamy


Reklamy