प्रकाश 14:3 - पवित्र बाइबल3 मानिसहरूले सिंहासन, ती चार सजीव वस्तु अनि धर्म-गुरुहरू अघि एउटा नयाँ गीत गाए। केवल ती मानिसहरू जसले नयाँ गीत सिक्न सके, एक लाख चवालीस हजार थिए जसलाई पृथवीबाट मुक्त गरिएका थिए। अन्य कसैले त्यो गीत सिक्न सकेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 सिंहासनको र ती चार जीवित प्राणीहरूका र धर्म-गुरुहरूका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाउँदथे। पृथ्वीबाट मोल तिरी छुटाएका एक लाख चवालीस हजारले बाहेक कसैले त्यो गीत सिक्न सक्दैनथ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 ती एक लाख चवालीस हजार मानिसचाहिँ मूल सिंहासनको अगाडि र ती चार जीवित प्राणीहरू र धर्म-गुरुहरू अगाडि उभिएर एउटा नयाँ गीत गाइरहेका थिए। यो गीतचाहिँ उनीहरूले मात्र सिक्न पाएका थिए किनभने संसारबाट उनीहरूको मात्र उद्धार भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूले सिंहासनको सामु ती चार वटा जीवित प्राणीहरूको र प्रधानहरूको सामु एउटा नयाँ गीत गाए। पृथ्वीबाट छुटकारा पाएका ती 1,44,000 ले बाहेक कसैले पनि त्यो गीत सिक्न सक्दैनथे। Viz kapitola |