प्रकाश 14:20 - पवित्र बाइबल20 नगर बाहिर दाखदानीमा अङ्गूरहरू निचोरियो। दाखदानी बाहिर रगत बग्यो। यो दुइ सय माइल टाढासम्म घोडाको लगामसम्म पुग्ने गरी गहीरो थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 सहर बाहिरको दाख-कुण्डमा ती अंगूर कुल्चिए, दाख-कुण्डबाट रगत निस्किबग्यो। त्यो रगत घोडाको लगामसम्म पुग्ने गरी गहिरो थियो, र तीन सय किलोमिटरसम्म फैलिएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 सहरबाहिर भएको कोलमा ती दाख पेलिए र त्यहाँबाट तीन सय किलोमिटर लामो र गहिरो रगतको खोला बग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 सहर बाहिरको दाखको कोलमा त्यो अङ्गुर कुल्चीमिल्ची गरियो, र दाखको कोलबाट रगत निस्केर आयो। त्यो रगत घोडाको लगामसम्म आयो, र त्यो 300 किलोमिटर सम्म फैलिएको थियो। Viz kapitola |