Online Bible

- Reklamy -




प्रकाश 14:2 - पवित्र बाइबल

2 अनि मैले बाढी आएको आवाज अथवा ठूलो गर्जनको आवाज जस्तो स्वर्गबाट आएको सुनें। मैले सुनेको आवाज वीणा बजाउँदा मानिसहरूको आवाज जस्तै थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 अनि धेरै पानीहरूको आवाजजस्‍तै, र ठूलो गर्जनको आवाजजस्‍तो स्‍वर्गबाट आएको एउटा सोर मैले सुनें। मैले सुनेको त्‍यो सोर वीणा बजाउनेहरूले बजाइरहेका वीणाको सोरजस्‍तो थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 पानीको छाँगो र बादलका गड्याङ-गुडुङको आवाज जस्‍तो स्‍वर्गबाट एउटा ठूलो सोर आएको मैले सुनें। त्‍यो आवाज वीणा बजाउनेहरूले धेरै वीणा बजाएको जस्‍तो पनि सुनियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तब मैले स्वर्गबाट जोडसित बग्दै गरेको पानी र ठूलो गर्जनजस्तो आवाज आइरहेको सुनेँ। मैले सुनेको आवाज वीणा वादकहरूले आफ्ना वीणाहरू बजाएको जस्तै थिए।

Viz kapitola kopírovat




प्रकाश 14:2

Následuj nás:

Reklamy


Reklamy