Online Bible

- Reklamy -




प्रकाश 14:19 - पवित्र बाइबल

19 त्यो स्वर्गदूतले उसको हँसिया पृथ्वीमाथि चलाए अनि स्वर्गदूतले पृथ्वीका अङ्गूरहरू संग्रह गरे अनि परमेश्वरको क्रोधको बृहत दाखदानीमा हालिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 ती स्‍वर्गदूतले आफ्‍नो हँसिया पृथ्‍वीमा चलाए, र पृथ्‍वीका अंगूरको फसल जम्‍मा गरे, र त्‍यसलाई परमेश्‍वरका क्रोधको ठूलो दाख-कुण्‍डमा फालिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यहाँबाट ती स्‍वर्गदूतले आफ्‍नो हँसिया पृथ्‍वीमा चलाए र दाखका झुप्‍पाहरू काटिदिए। अनि दाख पेल्‍ने कोलझैँ परमेश्‍वरको क्रोधको कोलमा फ्‍याँकिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यस स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए, र त्यसमा भएका अङ्‌गुर बटुले; अनि तिनीहरूलाई परमेश्‍वरको क्रोधको ठूलो दाखको कोलमा फालिदिए।

Viz kapitola kopírovat




प्रकाश 14:19

Následuj nás:

Reklamy


Reklamy