Online Bible

- Reklamy -




प्रकाश 14:16 - पवित्र बाइबल

16 यसर्थ उनी जो बादलमा बसेका थिए, पृथ्वीमाथि आफ्नो हँसिया चलाए अनि पृथ्वीको फसल काटियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 यसरी बादलमाथि बस्‍नुहुनेले आफ्‍नो हँसिया पृथ्‍वीमाथि चलाउनुभयो, अनि पृथ्‍वीको कटनी भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 त्‍यहाँबाट बादलमा बस्‍नुहुनेले नै आफ्‍नो हँसिया पृथ्‍वीमा चलाउनुभयो र पृथ्‍वीको बाली काटियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यसरी बादलमा बस्‍नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो; अनि पृथ्वीमा कटनी भयो।

Viz kapitola kopírovat




प्रकाश 14:16

Následuj nás:

Reklamy


Reklamy