Online Bible

- Reklamy -




प्रकाश 14:10 - पवित्र बाइबल

10 त्यस मानिसले परमेश्वरको क्रोधको दाखरस पिउनेछ। परमेश्वरको प्यालामा कड़ा दाखरस हालिएको छ। त्यो मानिसले पवित्र स्वर्गदूतहरू अनि परमेश्वरको थुमाको अघि पोल्ने गन्धकद्वारा प्रचण्ड यातना पाउनुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्‍वरका क्रोधको कड़ा मद्य पिउनेछ, र पवित्र स्‍वर्गदूतहरू र थुमाको सामुन्‍ने आगो र गन्‍धकमा त्‍यसलाई यातना दिइनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उनीहरूलाई परमेश्‍वरले आफ्‍नो क्रोधको कचौराबाट पियाउनुहुनेछ। तिनीहरू पवित्र स्‍वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्‍धकमा पिरोलिनुपर्छ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसले पनि उहाँको क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्‍वरको क्रोधको कडा मद्य पिउनेछ। त्यसलाई पवित्र स्वर्गदूतहरू र थुमाको उपस्थितिमा बल्दैगरेको गन्धकमा यातना दिइनेछ।

Viz kapitola kopírovat




प्रकाश 14:10

Následuj nás:

Reklamy


Reklamy