Online Bible

- Reklamy -




प्रकाश 13:7 - पवित्र बाइबल

7 त्यो पशुलाई परमेश्वरको पवित्र मानिसहरूको विरुद्ध युद्ध गर्ने अनि उनीहरूलाई परास्त गर्ने शक्ति दिइएको थियो। त्यो पशुलाई हरेक जाति, वंश, भाषा अनि राष्ट्रमाथि अधिकार दिइएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 अनि त्‍यसलाई सन्‍तहरूसँग लड़ाइँ गर्न र तिनीहरूलाई जित्‍न अनुमति दिइयो। सबै कुलहरू, मानिसहरू, भाषाहरू र जातिहरूमाथि त्‍यसलाई अधिकार दिइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसलाई परमेश्‍वरका मानिसहरूसित लडाइँ गरेर उनीहरूलाई जित्‍ने हक दिइएको थियो। सबै कुल, देश, भाषा र जातिमाथि अधिकार गर्न त्‍यसलाई हक दिइएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसलाई सबै सन्तहरूसित लडाइँ गर्ने र तिनीहरूलाई जित्ने शक्ति दिइयो। त्यसलाई प्रत्येक कुल, जाति, भाषा र राष्ट्रहरूमाथि अख्तियार दिइयो।

Viz kapitola kopírovat




प्रकाश 13:7

Následuj nás:

Reklamy


Reklamy