Online Bible

- Reklamy -




प्रकाश 13:6 - पवित्र बाइबल

6 त्यो पशुले परमेश्वरको पक्षमा नराम्रा कुरा भन्नलाई मुख उघार्यो। त्यो पशुले परमेश्वरको नाउँको विरुद्ध, त्यो स्थानको विरुद्ध जहाँ परमेश्वर बस्नु हुन्छ अनि ती सबै, जो स्वर्गमा बस्छन् उनीहरूको विरुद्ध कुरा गर्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 परमेश्‍वरको विरुद्धमा निन्‍दा गर्न, उहाँको नाउँ र उहाँको वासस्‍थान, र स्‍वर्गमा बस्‍नेहरूसमेत सबैको निन्‍दा गर्नलाई त्‍यसले आफ्‍नो मुख खोल्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसले परमेश्‍वरलाई, उहाँको नाम, वासस्थान र स्‍वर्गमा बस्‍ने सबैलाई सराप्‍न थाल्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 परमेश्‍वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाम, उहाँको वासस्थान र स्वर्गमा बस्‍नेहरूसमेत सबैको निन्दा गर्न त्यसले आफ्नो मुख खोल्यो।

Viz kapitola kopírovat




प्रकाश 13:6

Následuj nás:

Reklamy


Reklamy