Online Bible

- Reklamy -




प्रकाश 13:5 - पवित्र बाइबल

5 त्यस पशुलाई अहङ्कारी बचन अनि ईश्वर निन्दा गर्न अनुमति दिइयो। त्यो पशुलाई बयालीस महीनासम्म त्यसको शक्ति प्रयोग गर्ने दिइयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यसलाई अहङ्कारी र ईश्‍वर-निन्‍दक शब्‍दहरू उच्‍चारण गर्ने मुख दिइयो। त्‍यसलाई बयालीस महिनासम्‍म अधिकार चलाउने अनुमति दिइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 आफ्‍नो घमण्‍डको कुरा गरेर परमेश्‍वरको अपमान गर्न त्‍यस जनावरलाई बयालीस महिनासम्‍म समय दिइएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यस पशुलाई अहङ्कारका शब्दहरू र ईश्‍वरनिन्दाहरू बोल्नलाई एउटा मुख र बयालीस महिनासम्म आफ्नो शक्ति चलाउने अख्तियार दिइयो।

Viz kapitola kopírovat




प्रकाश 13:5

Následuj nás:

Reklamy


Reklamy