Online Bible

- Reklamy -




प्रकाश 13:17 - पवित्र बाइबल

17 यो चिन्ह भएका मानिसहरू बाहेक कसैले केही पनि किन्न वा बेच्न सक्तैनथ्यो। चिन्ह त्यो पशुको नाउँ वा त्यसको नाउँको संख्या थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 त्‍यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्‍यो छापचाहिँ त्‍यस पशुको नाउँ वा त्‍यसका नाउँको संख्‍या हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यो दागचाहिँ त्‍यो जनावरको नाउँ अथवा त्‍यसको सङ्‍ख्‍या थियो अनि जति जनाले त्‍यो दाग पाएनन्, उनीहरूले किनबेच गर्न नपाउने भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यो छापचाहिँ त्यस पहिलो पशुको नाम अथवा त्यसको नामको संख्या हो, यो छापबाहेक कसैले पनि किन्‍न वा बेच्न नपाउने भयो।

Viz kapitola kopírovat




प्रकाश 13:17

Následuj nás:

Reklamy


Reklamy