Online Bible

- Reklamy -




प्रकाश 13:16 - पवित्र बाइबल

16 त्यो दोस्रो पशुले ठूला अनि साना, धनी अनि गरीब, मुक्त अनि दास, सबै मानिसहरूलाई तिनीहरूको दाहिने हात अथवा निधारमा चिन्ह लाउन विवश तुल्यायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 अनि त्‍यसले साना र ठूला, धनी र गरीब, फुक्‍का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तब त्‍यसले साना र ठूला, धनी र गरीब, कमारा र मुक्त सबैलाई आफ्‍ना दाहिने हातमा वा आ-आफ्‍ना निधारमा चिन्‍ह लाउन लगायो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसले साना र ठूला, धनी र गरिब, स्वतन्त्र र सेवकहरू सबैलाई आफ्नो दाहिने हातमा अथवा निधारमा त्यसको छाप लगाउन कर लगायो।

Viz kapitola kopírovat




प्रकाश 13:16

Následuj nás:

Reklamy


Reklamy