प्रकाश 13:13 - पवित्र बाइबल13 यो दोस्रो पशुले महान् चमत्कारहरू गर्छ। मानिसहरूको आँखा अघि स्वर्गबाट आगो पृथ्वीमा झर्र्न लाग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 मानिसका आँखाको अगि आकाशबाट पृथ्वीमा आगो झार्नेजस्ता ठूला-ठूला चिन्हहरू पनि त्यसले गर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यो दोस्रो जनावरले अचम्म-अचम्मका चिन्हहरू देखायो। सबैले देख्ने गरी त्यसले आकाशबाट पृथ्वीमा आगो झार्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसले अलौकिक चिन्हहरू देखायो, यहाँसम्म कि मानिसहरूले देख्ने गरी त्यसले आकाशबाट पृथ्वीमा आगोसमेत झार्यो। Viz kapitola |