प्रकाश 13:10 - पवित्र बाइबल10 कुनै मानिस यदि कैदी हुनु छ भने, तब त्यो मानिस कैदी हुने नैं छ। कुनै मानिस तरवारले मारिनु पर्छ भने, त्यो मानिस तरवारले नै मारिनेछ। यसको मतलब यो हो कि परमेश्वरको पवित्र मानिसहरूसँग धैर्य र विश्वास हुनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 कैदमा जानुपर्ने कैदमा नै जानेछ, तरवारले मारिनेचाहिँ तरवारले नै मारिनेछ। सन्तहरूको सहनशीलता र विश्वास यसैमा छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 कोही मानिस कैदको लागि छ भने त्यसलाई कैद गरिनेछ र कुनै मानिस तरवारले मारिनुछ भने त्यो अवश्य तरवारले नै मारिनेछ। यसको निम्ति परमेश्वरका भक्तहरूमा सहने शक्ति र विश्वास हुनुपर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “यदि कोही कैदका लागि छ भने, त्यो कैदमा जानेछ। यदि कसैलाई तरवारले मारिनुछ भने, त्यो तरवारले नै मारिनेछ।” परमेश्वरका जनहरूको धैर्यशाली सहनशीलता र विश्वासयोग्यता यसैमा हुनुपर्छ। Viz kapitola |