Online Bible

- Reklamy -




प्रकाश 12:9 - पवित्र बाइबल

9 त्यो विशाल सर्प त्यसका दूतहरू सहित पृथ्वीमा फालियो। त्यो विशाल सर्प त्यही पुरानो सर्प हो जसलाई शैतान भनिन्छ, त्यसले सम्पूर्ण संसारलाई नै कुमार्गमा डोर्याउँछ। उसका दूतहरू पनि उसँगै पृथ्वी तल फालियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यो ठूलो अजिङ्गर तल फालियो— त्‍यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्‍यो पृथ्‍वीमा फ्‍याँकियो र त्‍यसका दूतहरू त्‍यसका साथसाथै फ्‍याँकिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यसरी त्‍यो अजिङ्गर, जो सुरुको सर्प हो, जसको नाम दुष्‍टात्‍मा वा शैतान पनि हो, जसले सारा संसारलाई भर्माएर राखेको थियो, त्‍यसैलाई यसका दूतहरूसित स्‍वर्गबाट पृथ्‍वीमा फ्‍याँकिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यो विशाल अजिङ्गर तल फ्याँकियो। त्यो प्राचीन सर्प, जसलाई दियाबलस वा शैतान पनि भनिन्छ, जसले सारा पृथ्वीलाई बहकाउँछ। त्यो र त्यसका दूतहरू त्योसँगै पृथ्वीमा फ्याँकिए।

Viz kapitola kopírovat




प्रकाश 12:9

Následuj nás:

Reklamy


Reklamy