Online Bible

- Reklamy -




प्रकाश 12:8 - पवित्र बाइबल

8 तर त्यो विशाल सर्प त्यति शक्तिशाली थिएन। त्यो विशाल सर्प अनि त्यसका दूतहरूले स्वर्गमा आफ्ना स्थान गुमाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तर यिनीहरू हारे, र यिनीहरूका निम्‍ति स्‍वर्गमा कुनै ठाउँ रहेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अजिङ्गर र त्‍यसका दूतहरूले हारे र स्‍वर्गमा यिनीहरूलाई बस्‍न दिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर त्यो अजिङ्गर त्यति बलियो थिएन; त्यसैले तिनीहरूले स्वर्गका आफ्ना ठाउँहरू हारे।

Viz kapitola kopírovat




प्रकाश 12:8

Následuj nás:

Reklamy


Reklamy