प्रकाश 12:5 - पवित्र बाइबल5 त्यो स्त्रीले छोरो एक पुरुष बालकलाई जन्माइन्। उसले फलामको छडीद्वारा सम्पूर्ण राष्ट्रहरूमा शासन गर्नेछ। अनिष्ठ त्यस स्त्रीको छोरोलाई परमेश्वरकहाँ अनि सिंहासनमा लगियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यस स्त्रीले सारा जातिलाई फलामको डन्डाले शासन गर्ने एउटा छोरो जन्माई। त्यसको बालक परमेश्वरकहाँ उठाइएर उहाँको सिंहासनमा लगियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 सबै राज्यहरूलाई शक्तिसँग शासन गर्ने एउटा छोरो ती स्त्रीले जन्माइन्। तर तिनका छोरालाई उठाएर परमेश्वरकहाँ र उहाँकै सिंहासनमा लगियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 ती स्त्रीले एउटा छोरालाई जन्म दिइन्, “जसले राष्ट्रहरूलाई फलामको राजदण्डले शासन गर्नेछ।” अनि तुरुन्तै तिनको बालक परमेश्वरकहाँ र उहाँको सिंहासन भएको ठाउँमा खोसेर लगियो। Viz kapitola |