Online Bible

- Reklamy -




प्रकाश 12:3 - पवित्र बाइबल

3 त्यसपछि स्वर्गमा अर्को संकेत देखा पर्यो। त्यहाँ एक विशाल रातो सर्प थियो। त्यो विशाल सर्पको सातवटा शिर र दशवटा सिंग थियो। त्यसको शिरमा सातवटा मुकुटहरू थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अनि स्‍वर्गमा अर्को एउटा चिन्‍ह देखियो: सात वटा शिर, दश वटा सीङ र शिरमा सात वटा मुकुट लाएको एउटा ठूलो रातो अजिङ्गर देखा पर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यसपछि आकाशमा अर्को एउटा अचम्‍मको चिन्‍ह देखा पर्‍यो, सात टाउका र दश वटा सिङ भएको एउटा ठूलो रातो अजिङ्गर थियो। त्‍यसका सात टाउकामा सातवटा मुकुट थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तब स्वर्गमा अर्को चिन्ह देखा पर्‍यो: सात शिरहरू, दश सिङहरू भएको र शिरहरूमा सात वटा मुकुटहरू भएको एउटा विशाल रातो अजिङ्गर।

Viz kapitola kopírovat




प्रकाश 12:3

Následuj nás:

Reklamy


Reklamy