प्रकाश 12:2 - पवित्र बाइबल2 ती स्त्री गर्भवती थिइन्। तिनी पीढाले कराइन् किनभने तिनी बालकलाई जन्म दिने अवस्थामा थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यो गर्भवती थिई, र जन्माउने अवस्थाको पीडामा प्रसववेदनाले चिच्याइरहेकी थिई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिनी गर्भिणी थिइन् अनि सुत्केरी बेथा लागेर पीडाले कराउँदैथिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उनी गर्भवती थिइन्, र सुत्केरी व्यथाको पीडाले गर्दा चिच्याइरहेकी थिइन्। Viz kapitola |