Online Bible

- Reklamy -




प्रकाश 12:13 - पवित्र बाइबल

13 त्यो विशाल सर्पले देख्यो कि त्यो पृथ्वी तलतिर फ्याँकिएको छ। यसर्थ उसले त्यस स्त्रीलाई देख्यो जसले एउटा छोरो जन्म दिएकी थिई।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 जब त्‍यस अजिङ्गरले आफू पृथ्‍वीमा फ्‍याँकिएको देख्‍यो, तब त्‍यसले छोरो जन्‍माउने त्‍यस स्‍त्रीलाई खेद्‌यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 “तब पृथ्‍वीमा फ्‍याँकिएको छु भन्‍ने थाहा पाएर अजिङ्गरले त्‍यो छोरा पाउने आमालाई खेद्‌न थाल्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जब त्यस अजिङ्गरले आफूलाई पृथ्वीमा फालिएको देख्यो, तब त्यसले छोरा जन्माउने त्यस स्त्रीलाई खेद्न थाल्यो।

Viz kapitola kopírovat




प्रकाश 12:13

Následuj nás:

Reklamy


Reklamy