प्रकाश 12:12 - पवित्र बाइबल12 यसर्थ तिमी स्वर्गहरू अनि सबै जो त्यहाँ बस्छन्, सुखी होऊ। तर पृथ्वी अनि समुद्रको निम्ति नराम्रो हुनेछ किनभने शैतान तिमीहरूकहाँ गएको छ। जब त्यसलाई थाहा छ कि उसको समय अति कम्ती छ त्यो क्रोधपूर्ण छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसकारण हे स्वर्गमा रहनेहरू, तिमीहरू रमाओ। तर पृथ्वी र समुद्रलाई धिक्कार छ! किनभने आफ्नो समय अल्प छ भनी थाहा पाएर दियाबलस ठूलो क्रोधसाथ तिमीहरूकहाँ तल आएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसकारण स्वर्ग र त्यहाँ रहनेहरू सबै रमाओ! तर पृथ्वी र समुद्रलाई हाय! हाय!! किनभने तिनीहरूका बीचमा शैतान राँकिएर आएको छ र त्यसको समय सिद्धिन लागेको छ भन्ने त्यसलाई थाहा छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण हे स्वर्गहरू र स्वर्गहरूमा बस्नेहरू हो, तिमीहरू रमाओ! तर पृथ्वी र समुद्रलाई धिक्कार! किनकि आफ्नो समय छोटो छ भन्ने थाहा पाएर दियाबलस ठूलो क्रोधसित तिमीहरूकहाँ तल आएको छ!” Viz kapitola |