Online Bible

- Reklamy -




प्रकाश 12:10 - पवित्र बाइबल

10 तब मैले स्वर्गमा ठूलो स्वरमा भनेको सुने “हाम्रा परमेश्वरको विजय, शक्ति, अनि राज्य अनि ख्रीष्टको अधिकार अब आएको छ। किनभने हाम्रो भाइहरूलाई दोषलगाउने फ्याँकिएको छ। उसले हाम्रो भाइहरूलाई परमेश्वरको अघि दिन रात दोष लगाई रहेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तब मैले स्‍वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, “अब हाम्रा परमेश्‍वरको मुक्ति, शक्ति, राज्‍य र उहाँका ख्रीष्‍टको अधिकार आएको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्‍वरको सामुन्‍ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्‍यो तल फ्‍याँकिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तब मैले स्‍वर्गमा यसो भनिएको एउटा ठूलो सोर सुनें, “अबदेखि हाम्रा परमेश्‍वरले उद्धार गर्नुहुन्‍छ र उहाँले आफ्‍नो राजकीय शक्ति देखाउनुभएको छ। अब उहाँको ख्रीष्‍टले अधिकार देखाउनुभएको छ। अब हाम्रा दाजुभाइहरूलाई दिन-रात परमेश्‍वरको अगाडि दोष लगाउने शैतान स्‍वर्गबाट फालिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब मैले स्वर्गमा यसो भनेको ठूलो आवाज सुनेँ: “अब हाम्रो परमेश्‍वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्‍टको अख्तियार आएका छन्। किनकि हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई दोष लगाउने, जसले परमेश्‍वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ।

Viz kapitola kopírovat




प्रकाश 12:10

Následuj nás:

Reklamy


Reklamy