Online Bible

- Reklamy -




प्रकाश 12:1 - पवित्र बाइबल

1 त्यसपछि स्वर्गमा एक आश्चर्यजनक चिन्ह देखापर्यो। त्यहाँ एक स्त्री थिइन् जसले सूर्य पहिरिहेकी थिइन्। चन्द्रमा उसको पाउ मुनि थियो। उसको शिरमा बाह्रवटा तारा लगाइएको मुकुट थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 स्‍वर्गमा एउटा आश्‍चर्यजनक चिन्‍ह देखियो: सूर्य पहिरेकी एउटी स्‍त्री देखा परी, जसको पाउमुनि चन्‍द्रमा थियो, र त्‍यसले शिरमा बाह्र वटा ताराको मुकुट लाएकी थिई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यसपछि आकाशमा एउटा अचम्‍मको ठूलो चिन्‍ह देखा पर्‍यो। एउटी स्‍त्री देखा परिन्, जसले घाम पहिरेकी थिइन्, जसको खुट्टामुनि जून र शिरमा बाह्रवटा ताराका मुकुट थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 एउटा ठूलो र अचम्मको चिन्ह स्वर्गमा देखियो: सूर्य ओढेकी, पाउमुनि चन्द्र भएकी र शिरमाथि बाह्र वटा ताराहरूको मुकुट लगाएकी एउटी स्त्री देखा परिन्।

Viz kapitola kopírovat




प्रकाश 12:1

Následuj nás:

Reklamy


Reklamy