Online Bible

- Reklamy -




प्रकाश 11:7 - पवित्र बाइबल

7 जब ती दुइ साक्षीहरूले आफ्ना प्रमाण सिध्याएका हुन्छन्, तब पशु तिनीहरूको विरुद्ध लडनेछ। यो त्यो पशु हो जो पातालबाट माथि आउँछ। त्यो पशुले तिनीहरू सबैलाई जित्नेछ अनि तिनीहरूलाई मार्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूले आफ्‍नो गवाहीको काम सिद्ध्‌याइसकेपछि अतल कुण्‍डबाट निस्‍किआउने त्‍यस पशुले तिनीहरूसँग लड़ाइँ गरी तिनीहरूलाई जितेर मार्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 उनीहरूले घोषणा गर्ने काम सिध्‍याएपछि त्‍यो गहिरो भड्खालाबाट निस्‍कने जनावरले यी दुईसँग लडाइँ गरी उनीहरूलाई जितेर मारिदिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अब तिनीहरूले अगमवाणी गरिसकेपछि अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूलाई आक्रमण गरी वशमा ल्याएर मार्नेछ।

Viz kapitola kopírovat




प्रकाश 11:7

Následuj nás:

Reklamy


Reklamy