Online Bible

- Reklamy -




प्रकाश 11:6 - पवित्र बाइबल

6 यी साक्षीहरूसित, तिनीहरूले अगमवाणी गरिरहेको समयमा आकाशलाई वृष्टि गराउनुबाट रोक्ने शक्ति छ। तिनीहरूसित पानीलाई रगत तुल्याउने शक्ति छ। तिनीहरूसित हरेक किसिमका कष्ट पृथ्वीमा पठाउने शक्ति छ। तिनीहरूले जति पल्ट यसो गर्न चाहन्छन् गर्न सक्छन्‌।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनीहरूले अगमवाणी बोलेका दिनहरूमा पानी नपरोस्‌ भनी आकाश बन्‍द गर्ने तिनीहरूसित शक्ति छ, र पानीहरूलाई रगत तुल्‍याउने र तिनीहरूलाई इच्‍छा लागेको बेलामा पृथ्‍वीमा हरकिसिमका विपत्ति ल्‍याउने तिनीहरूसित शक्ति छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 परमेश्‍वरको वचन उनीहरूले सुनाउञ्‍जेल पानी नपरोस् भनेर आकाश बन्‍द गर्ने उनीहरूको हक र पानीका मूलहरूलाई रगत बनाउन अनि पृथ्‍वीमा उनीहरूले चाहेअनुसार किसिम-किसिमको माहामारी ल्‍याउने अधिकार पनि उनीहरूलाई छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यी अगमवक्ताहरूले अगमवाणी गरेका दिनहरूमा पानी नपरोस् भनेर आकाशलाई थुन्‍ने शक्ति हुनेछ; अनि पानीलाई रगतमा परिणत गर्ने तथा तिनीहरूले चाहेअनुसार पृथ्वीमा हरेक किसिमका रूढीले प्रहार गर्ने शक्ति हुनेछ।

Viz kapitola kopírovat




प्रकाश 11:6

Následuj nás:

Reklamy


Reklamy