प्रकाश 11:5 - पवित्र बाइबल5 यदि कुनै मानिसले ती साक्षीहरूलाई घात गर्ने प्रयास गरे ती साक्षीहरूका मुखबाट आगो निस्कनेछ अनि आफ्ना शत्रुलाई मार्नेछन्। कुनै मानिस जसले तिनीहरूलाई घात पुर्याउने चेष्टा गर्छ, यसै प्रकारले मारिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यदि कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्छा गर्यो भने, तिनीहरूका मुखबाट निस्केको आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ। कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्छा गर्यो भने त्यो त्यही किसिमले मारिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 कसैले उनीहरूलाई नाश गर्न खोजे उनीहरूका मुखबाट आगो निस्की ती शत्रुलाई नाश गर्नेछ। त्यसरी उनीहरूलाई हानि गर्न खोज्ने सबै मारिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यदि कसैले अगमवक्ताहरूलाई हानि गर्ने कोसिस गर्दछ भने तिनीहरूका मुखबाट आगो निस्केर ती शत्रुहरूलाई भस्म पारिदिनेछ। यसरी नै तिनीहरूलाई हानि गर्ने चेष्टा गर्नेहरू मर्नुपर्नेछ। Viz kapitola |