प्रकाश 11:4 - पवित्र बाइबल4 यी दुइ साक्षीहरू दुइ भद्राक्षका बृक्षहरू हुन् अनि दुइ दीप-दानी जो पृथ्वीका परमप्रभु अघि खड़ा छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 पृथ्वीका प्रभुको सामुन्ने खड़ा रहेका जैतूनका दुई रूखहरू र दुई सामदानहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 ती दुई साक्षीहरू दुई भद्राक्षका रूख र पृथ्वीका प्रभुको सामुन्ने खडा रहने दुई सामदान हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यिनीहरू “ती दुई जैतुनका रूखहरू” र दुई सामदानहरू हुन्, “जो पृथ्वीका प्रभुका सामु उभिन्छन्।” Viz kapitola |