प्रकाश 11:2 - पवित्र बाइबल2 तर मन्दिर बाहिरको आँगन छोडिदेऊ। त्यसलाई ननाप। त्यो अयहूदीहरूलाई दिइएको छ। तिनीहरू बयालीस महीनासम्म पवित्र नगरमा पाइताला ठटाएर हिँडनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तर मन्दिरबाहिर रहेका आँगनलाई चाहिँ छोड र ननाप, किनकि त्योचाहिँ जाति-जातिहरूलाई दिइएको छ, र बयालीस महिनासम्म पवित्र सहरलाई तिनीहरूले कुल्चीमिल्ची गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मन्दिर बाहिरको आँगनचाहिँ ननाप किनभने त्योचाहिँ अरू जातिहरूलाई दिइएको छ र उनीहरूले बयालीस महिनासम्म परमेश्वरको सहरलाई कुल्ची-मिल्ची गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर मन्दिरबाहिर रहेको चोकलाई चाहिँ ननाप; किनकि यो गैरयहूदीहरूलाई दिइएको छ। तिनीहरूले पवित्र सहरलाई बयालीस महिनासम्म कुल्चनेछन्। Viz kapitola |