Online Bible

- Reklamy -




प्रकाश 11:16 - पवित्र बाइबल

16 तब ती चौबीस धर्म-गुरुहरूले शिर झुकाए अनि परमेश्वरको आराधान गरे। तिनीहरू ती धर्म-गुरुहरू हुन् जो परमेश्वरको सामुन्ने आफ्ना सिंहासनमा बस्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 अनि परमेश्‍वरको सामुन्‍ने आ-आफ्‍ना सिंहासनमा बस्‍ने ती चौबीसै धर्म-गुरुहरूले घोप्‍टो परी परमेश्‍वरलाई दण्‍डवत्‌ गरे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 त्‍यसपछि परमेश्‍वरको अगाडि आफ्‍ना-आफ्‍ना सिंहासनमा बस्‍ने ती चौबीस धर्म-गुरुहरूले परमेश्‍वरको चरणमा दण्‍डवत् गरे र यसो भनेर उहाँको जयजयकार गरे,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अनि परमेश्‍वरको अगाडि आ-आफ्ना सिंहासनहरूमा बस्‍ने ती चौबीस प्रधानहरूले घोप्टो परी परमेश्‍वरलाई आराधना गर्दै

Viz kapitola kopírovat




प्रकाश 11:16

Následuj nás:

Reklamy


Reklamy