Online Bible

- Reklamy -




प्रकाश 11:13 - पवित्र बाइबल

13 त्यसैबेला त्यहाँ ठूलो भूँईचालो गयो। शहरको दशौं भाग नष्ट भयो। अनि सात हजार मानिसहरू त्यस भूँईचालोमा मरे। मानिसहरू जो मरेनन् तिनीहरू अत्यन्त भयभीत थिए। तिनीहरूले स्वर्गका परमेश्वरलाई महिमा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 त्‍यही घड़ी ठूलो भूकम्‍प गयो, र सहरको दशौँ भाग ढल्‍यो, र भूकम्‍पमा सात हजार मानिसहरू मारिए। अरू बाँचेकाहरू डराए र स्‍वर्गका परमेश्‍वरलाई महिमा दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यति नै खेर जोडले भूइँचालो गयो र त्‍यो ठूलो सहरको दशौँ भाग भत्‍कियो। यस भूइँचालोमा सात हजार मान्‍छे मारिए र बाँकी रहेकाहरूले असाध्‍य डराएर स्‍वर्गमा विराजमान् हुनुभएका परमेश्‍वरको प्रशंसा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 ठिक त्यही समयमा एउटा ठूलो भुइँचालो गयो, र त्यस सहरको दशौँ भाग ढल्यो। सात हजार मानिसहरू भुइँचालोमा मारिए, र बाँचेकाहरू भयभीत भए; अनि स्वर्गका परमेश्‍वरलाई महिमा दिए।

Viz kapitola kopírovat




प्रकाश 11:13

Následuj nás:

Reklamy


Reklamy